अजयमेरु निशुल्क आँखा अप्रेसन शिविर, ४९ जनाको अप्रेसन

डडेल्धुरा :

डडेल्धुराको अजयमेरु गाउँपालिकामा नि:शुल्क आँखा अप्रेसन सिविर सम्पन्न भएको छ । स्वास्थ्य शिविरमा आँखाको अप्रेस गर्नु पर्ने देखिएका ४९ जनाको अप्रेसन शिविरमार्फत अप्रेसन गरिएको हो ।

अजयमेरु गाउपालिकाको आयोजना र च्यारिटी हेल्थ फाउन्डेसनको प्राबिधिक सहयोगमा नि:शुल्क आँखा अप्रेसन शिविरमा ४९ जनाको अप्रेसन र २९ जनालाई नि:शुल्क चस्मा वितरण गरिएको अजयमेरु स्वास्थ्य शाखा प्रमुख गणेश पालले बताए ।

गाउँपालिकाको केन्द्र भद्रपुरमा अप्रेसन शिविर सम्पन्न गरिएको हो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.