डडेल्धुरामा भरुवा बन्दुकसहित एक जना पक्राउ

डडेल्धुरा:  डडेल्धुरामा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको आलिताल गाउँपालिका–२ बस्ने २८ वर्षीय डम्बर बहादुर थापा मगर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।

मगरले मादक पदार्थ सेवन गरी आफ्नै काका नाता पर्ने ५१ वर्षीय रमेश थापासँग वादविवादको क्रममा भरुवा बन्दुक फायर गरेका थिए। घटनाकाे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.