डडेल्धुरामा लागु औषध खैरो हेरोइनसहित युवक पक्राउ

डडेल्धुराः डडेल्धुरामा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लको अमरगढी नगरपालिका–४ खलंगाबाट सोही ठाउँ बस्ने २४ वर्षीय मिनबहादुर बिष्ट रहेका छन्। बिष्टलाई १ सय मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित बुधवार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.