हावाहुरीले रुख ढल्दा एक सामुदायिक स्वास्थ्य युनिटकाे भवनमा क्षति

डडेल्धुरा । हावाहुरीका कारण रुख ढलेपछि डडेल्धुराको अमरगढी नगरपालिका–३ रोडङामा रहेको सामुदायिक स्वास्थ्य युनिटमा क्षति भएको छ । बिहीबार दिउँसो चलेको हावाहुरीका कारण सल्लाको काँचो रुख ढल्दा भवनमा क्षति भएको वडाअध्यक्ष तिर्थबहादुर ऐरले बताए ।

अहिले क्षतिको पूर्ण विवरण नआएसकेको अमरगढी स्वास्थ्य प्रमुख गणेश बिष्टले बताए ।  घटनामा मानवीय क्षति भने भएको छैन ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.