पानीको खाल्टोमा दार्चुलाका एक पुरुष बैतडीमा मृत फेला

बैतडी : बैतडीको डिलासैनि गाउँपालिका–६ बाङ्गाबगर स्थित सतबाँज गोकुले सडक खण्डबाट अन्दाजी २० मिटर टाढा दार्चुलाको लेकम गाउँपालिका–१ बित्थड बस्ने ५५ वर्षीय तिखुरे खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपक गिरीले बताए।

खत्री पानीको खाल्टोमा मृत अवस्थामा फेला परेको गिरीले जानकारी दिए। यस सम्बन्धमा इलाका प्रहरी कार्यालय पाटन बैतडीबाट आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.