डडेल्धुरा : डडेल्धुराका दुई बालक वेपत्ता भएका छन् । जिल्लाको अजयमेरु गाउँपालिका-२ टिटालीगाउँका दुई बालक हराएको आफ्न्तले बताएका छन्र । टेक बहादुर शाह ११ बर्षीय अमृत शाह, र सुरेश शाहका ९ बर्षीय छाेरा ललित शाह शनिबार गाउँबाटै सम्र्पक विहीन भएका हुन् ।
भेटाउनु हुने महानुभावले सम्पर्क नम्बर 9848881825, 9848768479 अथवा नजिकको प्रहरी कार्यालयमा बुझाईदिनहुन अनुरोध गरेका छन् ।