डडेल्धुरा : रोपाइँमा खाना खाएपछि डडेल्धुराका २० जना अस्पताल भर्ना भएकाे छन्र । जिल्लाकाे परशुराम नगरपालिकाकाका-४ कटाल गाउँका २० जना जोगबुडा अस्पताल भर्ना भएका छन्र । भने सात जना धनगढी रेफर गरेकाे जोगबुडा अस्पतालका सुचना अधिकारी जय बहादुर धामीले बताए ।
उनका अनुसार बिहिवार गाउँमा रोपाइँ गर्न गएका नागरिकले खाना खादाँ सबै बिरामी परेका हुन । रोपाइँमा गएका सबैलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको छ ।