अखिल महिला संघ (क्रान्तिकारी) डडेल्धुराको संयोजकमा कलावती भाणँ चयन

बैतडी:  नेकपा माओवादी केन्द्र निटक संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) डडेल्धुराको संयोजकमा कलावती भाणँ चयन भएकी छन् । अजयमेरुमा शनिबार सम्पन्न प्रथम जिल्ला भेलाले भाणँको संयोजकत्वमा नयाँ जिल्ला कमिटि चयन गरेको हो ।

कमिटिको सहसंयोजकमा लक्ष्मी भट्ट, सचिवमा गीता भट्ट लगायत अन्य सदस्यहरु रहेका छन् । प्रत्येक पालिकाका कमिटिका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारी डडेल्धुराले जनाएको छ ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.