प्रधानाध्यापकले छात्रामाथि निर्धात कुटपिट गरेर माफी मागेको अडियो सार्वजनिक

बैतडी: बैतडीको सिगास गाउँपालिकाका एक प्रधानाध्यापकले छात्रालाई निर्धात कुटपिट गरेर माफी मागेका छन् । सामाजिक सञ्जालमा सार्वजनीक अडियोमा तीन जना बिच ८ मिनेट बढी छलफलमा उनले कुटेर गलति गरेको र उपचार गर्ने वाचा गरेका छन् ।

गाउँपालिका-५ मा रहेको भुवनेश्वरी मावि खैरकोटका प्रधानाध्यापक बिरेन्द्र सिंह धामीले कक्षा ९ अध्ययरत छात्रालाई निर्धात कुटपिट गरेको थिए । त्यसपछि घटनाको चौर्तफी विरोध भएको थियो । उनले गत बुधबार कक्षा ९ मा अध्ययनरत छात्रा संगिता धामीलाई काम्ने, चिच्याउने गरेपछि  कुटपीट गरेको आफन्तले बताएका थिए । सार्वजनीक अडियोमा उनले कुटपीटपछि तपाईको घरको मान्छे सम्झेर जे भन्नेपनी मान्ने तथा कानसमातेर उठ बस गर्न तयार रहेको बताए । छात्रालाई अस्पताल लैजानु अगाडी प्रअले

एकलै कोठामा लगेर कुटपुपी गरेर बिद्यार्थीले नदेखेको अडियोमा भनेका छन, धेरै कुटपीड ठुलो सानो मेरो लगती भयो अब जुनसुकै अस्पताल लगेर उपचार गराउछु, ४ हजार बढी दिउला, समाजीक सञ्जालमा धेरै नलेख्नु लगाउनुस हुदैन भने म पनि अरु मिडीयालाई प्रयोग गर्छु, होईन भन्ने बनाउछु, त्यो सक्ने मान्छे हो ।

आवेगमा आएर कुटपीट गरेपनि मार्ने गरी हानेको हैन, प्रअ धामीले भने, प्रअ हुँ म क्षतीपुर्ती दिन तयार छु अस्पताल लग्नु परेपनि तयार तर मुद्धा गरे तपाईको र मेराे ३ लाख जती खर्च हुने हो अरु केही हुँदैन् ।
आफु राम्रो मान्छे हो चलेको सयोग गर्ने सिमासको कसम खान्छु एक बुवा छोरा ठुलो दिलको मान्छे हो ।

संगीताको शरिलमा गम्भीर चोटका डाम्महरु देखिएको छन् । उहाँका आफ्न्तले समाजीक सञ्जालमा फोटोहरु पोष्ट गर्दै प्रधानाध्यापकलाई कारबाहीको माग गरेका थिए । यस आगडी वडा नम्बर ५ का वडा अध्यक्ष राजेन्द्र बहादुर चन्दका अनुसार प्रधानाध्यापक धामीले आवेगमा आएर कुटपिट गरेको स्विकार गरेको बताएका थिए ।

अभिभावक भेलामा प्रअले घाइते छात्राको उपचार गर्ने प्रतिबद्धता गरेको बताए।

संगिता अहिले अस्पतालमा उपचार गराई रहकी छन् । उनको बिषयमा इलाका प्रहरी कार्यालयबाट प्रहरीको टिम जाने तयारीमा भएको बेला पाटनमा हत्याको घटना भएपछि प्रहरीले पनि अनुसन्धान गर्ने पाएका छैन् ।

अडियो..

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.