बैतडी : नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बैतडीको जिल्ला अधिबेशन यही असार २८ र २९ गते हुने भएको छ । शोमबार बैतडीमा बसेको जिल्लाको पुर्ण बैठकले जिल्ला अधिबेशन यही २८ र २९ गते गर्ने निर्णय गरेको अनेरास्वबियु बैतडी जिल्ला सदस्य सम्भुराज गिरीले बताए। अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ ।