अनेरास्ववियु डडेल्धुराको अध्यक्षमा गणेश क्षेत्री चयन

डडेल्धुरा : विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डडेल्धुराको अध्यक्षमा गणेश क्षेत्री चयन भएका छन् । नेकपा (एमाले) निकट बिद्यार्थी संगठन अनेरास्ववियु डडेल्धुराको ११औँ जिल्ला अधिबेशनले क्षेत्रीलाई अध्यक्ष चयन गरेको हो।

उपाध्यक्ष जगदीश धानुक, सचिव योगेश साउद, सहसचिव बिना बोहरा, सहसचिव हेम पन्त, सहसचिव योगेश ठकुराठी र कोषाध्यक्ष बर्षा कार्की चयन भएको अनेरास्ववियु डडेल्धुराले जनाएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.