बैतडीमा जबरजस्तीकरणी गरेको आरोपमा एकजना पक्राउ

बैतडी: बैतडीमा जबरजस्तीकरणी उद्योग गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

गाउँकै ३० बर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जाहिरीका आधारमा अनुसन्धान भइरहेको उनले बताए ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.