बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते

 

बैतडीः बैतडीमा घाँस काट्ने क्रममा एक महिला घाइते भएकी छन्।

जिल्लाको सुर्नया गाउँपालीका–६ कि ४२ वर्षीया मानमति बडु घाइते भएकी छन्। बिहिबार खरबारीमा घाँस काटिरहेको अबस्थामा सल्लाको रुख ढली उनि घाइते भएकी हुन्।

उनको टाउको र खुट्ट्मा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मानमतिको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!