डडेल्धुरामा बार्दलीबाट लडेर एकजनाको मृत्यु

डडेल्धुरा : डडेल्धुरामा बार्दलीबाट लडेर एकजनाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका-८ टाटर बस्ने ६५ बर्षिया गगन सार्की रहेका छन् ।

घरको छानो बनाउने क्रममा घरको बार्दलिबाट लडेर गम्भीर घाईत भएका गगनको डडेल्धुरा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार ६ बजे साझ लगेर गम्भीर घाईते भएको उनलाई ७ : १५ बजे अस्पतालले मृत घोषणा गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । साे बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाउको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.