दार्चुलामा वर्षाका कारण एक घर भत्कियो

दार्चुलाः दार्चुलामा वर्षाका कारण एक घर भत्कियएको छ।  जिल्लाको महाकाली नगरपालिका–६ जोशीगाउँमा एक घर भत्किएको हो। अविरल वर्षाका कारण दुई तले चार कोठे घर भत्किको हो।

अन्य मानवीय तथा पशुचौपायाको भने कुनै क्षती भएको छैन्। घटनाको पुर्ण विरण आउन बाँकि रहेको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.