डडेल्धुरा : डडेल्धुरामा अबैंध रुपमा भन्सार छलि गरिएका समाग्री बरामद गरिएको छ ।
२१ गते जिल्ला परशुराम नगरपालिका ५ बहादुरे खोला नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका समाग्री प्रहरीले बरामद गरेको हो ।
अन्दाजी मूल्य रु २४,०००।– बराबरको टायर प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेलाको जनाएको छ ।