बैतडी : बैतडीमा एक पुरुष मृत फेला परेको छन् । जिल्लाको सुर्नया गाउँपालिका ६ बस्ने ५१ बर्षीय राम बहादुर कुवँर रुखमा झुण्डीएको अवस्थामा फेला परेका हुन् ।
मंगलबार बिहान कुवँर रुखमा झुण्डिए जानकारी प्रहरीलाई आएरकाे थियाे । घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
बैतडीमा पछिल्लो समयमा आत्मा हत्याका घटना दिनप्रती दिन बढेको उनको भनाई छ ।