अखिल (क्रान्तिकारी) बैतडी संगठन विस्तारमा, पाटन बहुमुखी क्याम्पस कमिटी गठन

बैतडी: माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले बैतडीमा संगठन विस्तार गरिरहेको छ । मणिलेक क्पाम्पस मेलौलीमा संगठन विस्तार गरेपछि मंगलबार पाटन बहुमुखी क्याम्पस कमिटी गठन गरेको छ ।

पाटन बहुमुखी क्याम्पस पाटनको इकाई सम्मेलनबाट प्रकास भट्टको नेतृत्वमा २१ सदस्यीय इकाई कमिटी गठन बिद्यार्थी नेता रामदत्त भट्टराईले बताए ।

विद्यार्थी हकहितका लागि सम्मेलनमा घनीभूतरुपमा छलफल भएको नेता भट्टराईले बताए ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन ९क्रान्तिकारी० नेपालको एक विद्यार्थी सङ्गठन हो। यस सङ्गठनको स्थापना वि।सं। २०२२ जेठ महिनामा भएको थियो र यसको पहिलो केन्द्रीय अध्यक्ष सुदन खरेल भएका थिए।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.