डडेल्धुराकाे अजयमेरूमा मोटरसाइकल दुर्घटनाः श्रीमान-श्रीमती घाइते, धनगढी रेफर

डडेल्धुरा : डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

जिल्लाको भागेश्वरबाट अजयमेरु गाउँपालिका–६ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर अजयमेरु गाउँपालिका–६ मुसिगडामा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परेर सोहि ठाउँका मोटरसाइकल चालक हरिस भट्ट र उनकी श्रीमती तुल्सी भट्ट घाइते भएका छन् । उनीहरुलाई थप उपचारको लागि धनगढी रेफर गरेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.