विभिन्न कार्यक्रम गरी राम जानकी इंग्लिस स्कुलले मनायो संविधान दिवस

बैतडी : विभिन्न कार्यक्रम गरी श्री राम जानकी इंग्लिस स्कुलले मनायो संविधान दिवस

विभिन्न कार्यक्रम गरी राम जानकी इंग्लिस स्कुल पाटन- ६ बैतडीले संविधान दिवस मनाएको छ । बिद्यालयले हाजिरी जवाफ प्रतियोगीता, गायन तथा नित्य र अभिभावक कुर्सि खेलको आयोजना गरेको जनाएको छ । बिद्यालयका अध्यक्ष जयदेव पन्तको अध्यक्षता तथा अभिभावक ललित सिह बोहरोको प्रमुख आतिथ्तामा कार्यक्रम सम्पन्न गरेको हो ।

बिद्यालयले प्रतियोगीता लगायतका खेलमा सहभागीलाई पुरुस्कार समेत वितरण गरेको शिक्षक इश्वरी मौनीले बताइन् ।

सोराड एजुकेशनल फाउण्डेसन सञ्चालीत बिद्यालय पाटन नगरपालिका भित्र कक्षा ८ को सतप्रतिशत नतिजा ल्याउने एक मात्र बिद्यालय हो ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.