बैतडीमा भन्सार छलिका सामग्री बरामद

बैतडी : बैतडीमा भन्सार छलिका सामग्री बरामद गरेको छ । जिल्लाको दशरथचन्द नगरपालिका- १० आधार पिण्ड स्थित गोठलापानी झुलाघाट सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

अन्दाजी मूल्य २५ हजार १ सय ५७ बराबरको चिनी, मिश्री, खानेतेल, बिडी, सुर्ती लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती
टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.