अमरगढी नगरपालिकाले करारमा ९ नगर प्रहरी भर्ना गर्दै

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले करार सेवामा ९ जना नगर प्रहरी लागि आवेदन मागेको छ।

नगरपालिकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा काम गरेको अनुभव भएकालाई लक्षीत गर्दै करार सेवामा पदपूर्ति गर्न दरखास्त आव्हान गरेको हो।

इच्छुक उम्मेदवारले १५ दिनभित्र नगरपालिकाको प्रशासन शाखामा दरखास्त पेस गर्न आव्हान गरेको छ । ढाँचा बमोजिमको निवेदन नगरपालिको वेबसाइटबाट प्राप्त गर्ने सकिने नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

नगरपालिकाले नगर प्रहरीका लागि एक कार्यविधि निमार्ण गरेको छ भने चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरेको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.