डडेल्धुरा: एक्काशी आएको असिना पानीले तरकारी खेतीमा क्षति

ललित बाेहरा, डडेल्धुरा : एक्काशी आएको असिनाले पानीले डडेल्धुरामा भखरै लगाएको तरकारी खेतीमा क्षति पुगेको छ । शोमबार दिउँसो ४ बजेतिर जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ३ लगायतका क्षेत्रमा असिना पानी परेको हो ।

असीना पानीले रायो, खुसार्नी, बन्दा, काउली र भखरै लगाएकाे आलुखेतीमा क्षती पुगेको कृषक देव बहादुर धामीले बताए । उनले भने, ‘नसोचेकै असीना पानी आयो तरकारी बालीमा क्षेती पुगेको छ, रायो, खुसार्नी र आलुको सखाप नै गरिदिएको छ ।’ यस क्षेत्रका अधिकास कृषकहरूकाे तरकारीमा क्षति पुगेकाे छ ।

क्षतिको विवरण यकिन भएको छैन्र ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.