अबैध लागू चरेशसहित डडेल्धुराको भागेश्वरबाट एक जना पक्राउ

डडेल्धुरा : अबैध लागू औषध चरेशसहित डडेल्धुराको भागेश्वर गाउँपालिकाबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका ३ बिरखम बस्ने ६० बर्षीय जसुदेवि भट्ट रहेका छन् ।

घरमै लुकाईछीपाइ गरेको गोप्य सूचनाको प्रहरी चौकी बगरकोटले २ सय ८७ ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला परेको डडेल्धुृरा प्रहरी प्रमुख सुगन्ध श्रेष्ठले बताए । यो बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.