माओवादी केन्द्र पाटन-९ : बिष्टको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन

बैतडी : नेकपा माओवादी केन्द्र पाटनले वडा कमिटिहरुको सम्मेलन गरिरहेको छ । वडा सम्मेलन सकेको नगर सम्मेलन गर्ने जनाएको छ । जस अन्तगत पाटन नगरपालिका-९ को वडा कमिटि गठन गरिएको

अर्जुन बिष्टको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको नव निर्वाचीत कमिटिका सचिव धनसिह भण्डारीले बताए । उपाध्यक्षमा धनसिह भण्डारी, सचिबमा धनसिह भण्डारी, सहसचिबमा गणेश सिह भाट र कोषाध्यक्ष्माा लक्ष्मी बिष्ट भाट सम्मेलनबाट निर्वाचित भएको निर्वाचन कमिटिले बताएको छ ।

माओवादी केन्द्रका केन्द्रिय कमिटि सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुवँर (विजयसुन्दर), सयोजक शंकर भण्डारी , प्रदेश कमिटी सदस्य राम सिह बिष्ट, वडा अध्यक्ष कालुसिह भाट लागयतका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।

पाटन नगरपालिका वडा नम्बर १ को वडा सम्मेलन यही मंसिर २१ गते आयोजना हुने अध्यक्ष देवराज भट्टराईले बताए । पाटन २, ३, ८ र ५ मा सम्मेलन सम्पन्न भइसकेकाे छ ।

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.