प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको ४ जिल्लाका अभिकर्ता प्रशिक्षण बैतडीमा सम्पन्न

बैतडी : प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको चार जिल्लाका अभिकर्ता प्रशिक्षण बैतडीमा सम्पन्न भएको छ । मंगलबा प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत (सिइयो) सन्तोष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहरा(अपी) विशिष्ट अतिथी रहेको थिए ।

प्रमुख कार्यकारी अधिकृत प्रसाइ कम्पनीको विभिन्न शाखा कार्यलयहरुमा आबद्ध भइ बीमा व्यवसाय गर्दै आएका अभिकर्तालाई थप व्यावसायिक बनाउदै उनीहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्ने जनाएको छ ।

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सका तालिम विभाग प्रमुखले सहभागी अभिकर्ताहरुलाइ बीमा बिक्रय कला सम्बन्धमा प्रशिक्षण दिएका थिए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.