नेकपा माओवादी केन्द्र डडेल्धुरा : तिव्र रूपमा वडा, गाउँ तथा नगर सम्मेलन हुँदै

डडेल्धुरा :

नेकपा माओवादी केन्द् डडेल्धुराले वडा, गाउँ तथा नगर सम्मेलनलाई तिव्रता दिएको छ । जिल्लाको आलिताल गाउँपालि र पशुराम नगरपालिका सम्मेलन सम्पन्न गरेको छ भने वडा सम्मेलनहरु जारी छन् । ५ स्थानीय तहका वडा सम्मेलन सकेपछि गाउँ तथा नगरसम्मेलनको तयारी समेत भइरहेको माओवादी केन्द्र डडेल्धुराका जिल्ला संयोजक उमेशप्रशाद भट्ट (विकास) ले बताए ।
यता बुधबार नेकपा माओवादी केन्द्र अजयमेरु गाउँपालिका-१ को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले

यज्ञ राज भट्टको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा द्रोपती बिष्ट, सचिवमा श्याम बहादुर साँउद, सह सचिव शारिका चुनारा, कोषाध्यक्षमा देव बहादुर बिष्ट लगायत २५ सदस्यीय वडा कमिटी गठन गरिएको महिला नेतृ कलावतप् भाणँले बताइन् ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.