सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका प्रमुख र अध्यक्ष धनगढीमा

काठमाडौँ : सुदूरपश्चिमका ८८ वटै स्थानीय तहका अध्यक्ष र प्रमुखहरुको आजबाट धनगढीमा अन्तरकृया सुरु भएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश समिति, नेपाल नगरपालिका संघको प्रदेश समितिको सहकार्यमा आजबाट कार्यक्रम सुरु भएको हो । जनप्रतिनिधिलाई अभिमुखीकरण गर्न भन्दै धनगढीमा सुरु भएको कार्यक्रम सुदुरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो ।

२ दिनसम्म चल्ने कार्यक्रममा स्थानीय सरकार सञ्चालन प्रकृया र समसामयिक विषयहरुमा अन्तरकृया गरिने आयोजनकले बताएका छन् ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!