काठमाणडाै : नेता भीम रावलले आगामी दिनमा खोल्ने पार्टीको नाम टुंगो लगाएका छन् । रावलले बिहीबार ‘मातृभूमि जागरण अभियान नेपाल’ पार्टी खोल्ने जानकारी गराएका हुन् ।
रावलले नयाँ पार्टी गठन प्रक्रिया भएको जानकारी दिँदै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।
उनका अनुसार पार्टीको वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । अाज सुदूरपश्विचम प्रदेश अाउने भएका छन्र ।