बैतडी पाटनका एक युवक चरेशसहित कैलालीबाट पक्राउ

बैतडी : बैतडीका एक युवक चरेशसहित कैलालीको अत्तरीयाबाट पक्राउ परेका छन् ।

बैतडीको पाटन नगरपालिका –८ घर भइ अत्तरीयामा बस्दै आएका २९ बर्षीय जगदीश भट्टलाई गोदावरी नगरपालिका–१ बाट ७३ ग्राम ८४० मिलिग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको र उक्त बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.