डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा १३ गते सार्वजनिक बिदा हुने भएको छ । २९ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका र मातहतका सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा भोलि बिदा हुने जनाएको छ ।