माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा भट्ट र खत्री मनोनयन

बैतडी : नेकपा माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय समिति सदस्यमा बैतडीका प्रेम प्रकाश भट्ट (आदित्य) र बाजुराका मनलाख खत्री (मिलन)लाई मनोनयन गरिएको छ ।

केन्द्रीय समितिको छैँटौ पुर्ण बैंठकले दुबै नेतालाई विभिन्न कारणले रिक्त वैकल्पीक केन्द्रीय सदस्यमा मनोनयन गरिएको महासचिव देवगुरुङले बताए ।

स्वास्थ्य अस्वस्थता र एक व्यक्ती एक पदका कारण दुवै केन्द्रीय सदस्य पद रित्त भएका हुन् । प्रदेश समितिलाई सोको जानकारी अध्यक्ष र महासचिवले एक जानकारी पत्र समेत पठाएको छ ।

सो पत्रमा दलको नेता सम्बन्धी भएको निर्णय यथाशिग्र कार्यान्वय गर्न सुदूरपश्चिम प्रदेश माओवादी केन्द्रलाई निर्देशन दिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.