बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ

बैतडीः बैतडीमा करणी मुद्दाका फरार प्रतीवादी पक्राउ परेका छन्।

२०७९।१० महिना २ गतेको जबरजस्ती करणी पेन्डिङ मुद्दाको फरार अभियुक्त बैतडी दशरथचन्द नगरपालिका–१ गुरुखोलाका २१ वर्षीय मनोज भट्ट आइतवार पक्राउ परेका हुन्।

भट्टलाई प्रहरी चौकी खोड्पेबाट खटिइएको प्रहरी टोलीले पाटन नगरपालिका–८ खोड्पे स्थित संस्कार होटलबाट पक्राउ गरेको जनाएको छ। उनलाइ आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्याल बैतडीमा बुझाईए छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.