
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिद्यार्थीहरुले संस्कृती कार्यक्रम गर्ने नपाएर विवाद गरेको बुझिएको बताए । बिद्यालयमा प्रहरी टोली गएकाले तालाबन्दीका बिषयमा जानकारी नभएको बताए ।
बिद्यालय व्यवस्थपन जनक बहादुर धामीले आफुले नै तालातोडेको बिद्यार्थीले आरोप लगाएको छ । गाउँपालिकाका अध्यक्ष शन्तोष जोशी दिउँसो तालाबन्दी भएपनि अहिले खुलेको बताए ।
बिद्यालयको अभिभावक भेलालाई राजनिती मञ्च बनाएको भन्दै डिलाशैनिमा एमाले बाहेका राजनितीक दल आक्रशित छन् ।
स्रोतका अनुसार व्यवस्थापन समितिका अध्यक्ष जनक सिह धामीले तालातोडेका हुन् । आन्दोलीत बिद्यार्थीले भोली फेरी लगाउने तयारी गरेको बुझिएको छ ।
दशरथचन्द नगरपालिकाले एक सूचना जारी गर्दै निर्वाचन कार्यालयमा शिक्षकहरु निर्वाचन आचारसंहिता पालना नभएको उजुरी परेकाले परेको जनाएको छ । निर्वाचन कार्यालयले स्थानीय तहहरुलाई शिक्षकलाई निर्वाचन आचारसंहिता २०८२ पालनाका लागि पत्रचार गरेको छ । सो अनुसार दशरथचन्द नगरपालिकाले शिक्षकहरुको ध्यानाकर्षण गराएको छ ।

