बैतडी : पत्रकार दिपेन्द्र भण्डारीकाे प्रस्तुती मौलिकता झल्किने देउडा गीत सुर्मा उग्रतारा सार्वजनिक भएको छ ।
सुदूरपश्चिम प्रदेशका धार्मिक र पर्यटकीय स्थलका साथै सुदरपश्चिमको भेषभुसा समेटिएको नयाँ गीत सार्वजकि गरिएको छ । भुबी बिष्ट र गाेबिन्द पन्त “समर्थन”को लय, स्वर संगीतमा सुर्मा उग्रतारा गितको बजारमा भएको छ । गीतमा प्रकाश पैंताेलाले अधिकास लाेप हुन लागेका शब्दहरूलाइ प्राथमिकता दिएका छन्र ।
गीतमा मोडल अनु खड्का र भोजराज जोशी (क्वालिटी)ले अभिनय गरेको छ । बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियाे काठमाण्डाैँबाट बजारमा ल्याएकाे गीतकाे निर्देशन रमेश बिजुली बिसीले गरेका छन्र ।
भिडियाे ..
