गायक जेआरको ‘हाम्रो देश’ होली गीत सार्वजनीक(भिडियोसहित)

बैतडी: बैतडीको पाटन नगरपालिका वडा नम्बर ९ का गायक जेआर भट्टले हाम्रो देश नामक होली गित ल्याएका छन् । देशको अवस्थाबारे होली गितमार्फत उनले व्यगं गर्ने खोजेका छन् । टिकटकमार्फत भाइरल भएका भट्टले अधिकाश देउडा गितहरु गाउने गरेको थिए । पहिलो पटक होली गित बजारमा ल्याएका छन् ।\

भिडियोसहित..

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.