जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक(भिडियाे)

बैतडी :  बैतडीका जनवादी गायक बिक्रम कुवँरको घुम्न जाउँ सुदूरपश्चिम नेपाल नामको नयाँ गीत सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशका पर्यटकीय क्षेत्रको चर्चा गर्दै गायक भाेजरा भट्ट र कुवँर लगातका ८ जना गायकको स्वरमा गीत ल्याइएको छ । गीतको भिडियोमा समेत सुदूरपश्चिम प्रदेशका मुख्य पर्यटकीय क्षेत्रहरु समावेस गरिरहेको छ । लय र शब्द कुवँरको रहेको छ भने एरेन्ज भुवन प्रकाश बडुले गरेका छन् ।

विग एचडी परिवेश स्टोडीयोमा रेर्कड भएको गीत निरुता बिष्टको युटुब च्यानलबाट सार्वजनीक गरिएको छ ।
बैतडी घर भएका कुवँरले पछिल्लो समय नयाँ नयाँ गीत बजारमा लाउन थालेका छन् । उनले यो गीतबाट सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्रमा टेवा पुग्ने बताएका छन् ।

भिडियाे.

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.