युवा नेता पन्तद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बैतडी:  बैतडीको पाटन नगरपालिका-२ मा पर्ने भृकुटी आधारभुत विद्यालय ठडकुडाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

नेकपा एमालेका नगर कमिटी उपसचिव महेश पन्तले शोमबार ३८ औँ बार्षिक उत्वस तथा अभिभावक दिवस अवसरमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका हुन् ।

गत बर्ष उनले सिद्धनाथ मावि सिलंगाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!